काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शशांक कोइरालाले धर्म स्वतन्त्र हुने भएकाले निरपेक्ष बनाएर गलत गरेको बताएका छन् । महासमितिको बैठकको समापन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
यस्तै, उनले काँग्रेसलाई गठबन्धन आवश्यक नभएको बताए । उनले भने, ‘चुनावभन्दा पहिले नै गठबन्धन गर्नु दुर्भाग्य हो । गठबन्धन त सरकार बनाउँदा मात्रै बनाउनुपर्छ । गठबन्धन आफ्नो साथीहरूसँग गर्नुस् । काँग्रेसको तर्फबाट मत खस्छ । ३६४ दिन काँग्रेस बन्ने मत हाल्ने दिन चाहिँ अरूलाई हाल्ने त्यस्तो काँग्रेस हामीलाई चाहिँदैन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १० फागुन २०८०, १८ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यसपालि सभापतिमै चुनाव लड्नुपर्ला जस्तो छ : शशांक कोइराला
कांग्रेस- एमालेबीच गठबन्धन हुन जरुरी छ : डा. शशांक कोइराला