काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले विषयगत समतिकिा सभापतिहरुसँग छलफल गरेका छन् । सभामुख घिमिरेले सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा समितिका सभापतिहरुलाई बोलाएर छलफल गरेका हुन् ।
प्रतिनिधि सभा अन्तर्गत १० वटा समितिमा संवैधानिक परिषद्, विद्यालय शिक्षा, टिआरसीलगायत महत्वपूर्ण विधेयकहरू विचाराधीन छन्। सरकारले संसदको अधिवशेन बोलाउने तयारी गरिरहेको सन्दर्भमा सभामुखले समितिका सभापतिहरूसँग विधेयकको अवस्थाबारे छलफल गरेका हुन्।
सरकारले माघ तेस्रो साताबाट संसद्को आगामी अधिवेशन बोलाउने तयारी गरिरहेको छ भने यहि अधिवेशनबाट विचाराधीन टीआरसी विधेयक टुंगोमा पुर्याउने तयारी पनि गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०७ माघ २०८०, १२ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संघीयता महंगो भएको टिप्पणी तर्कसंगत छैन : सभामुख घिमिरे
सभामुख घिमिरेले भेटे कम्बोडियाका प्रधानमन्त्री
सभामुख घिमिरे र कम्बोडियन समकक्षीबिच भेटघाट
शिक्षा ऐन निर्माणको तयारी भइरहेको छ : सभामुख घिमिरे
'संसदीय मामिला’ सांसदको मुख्य जिम्मेवारी : सभामुख घिमिरे
रक्षाबन्धन राष्ट्रिय एकता, सद्भाव र भाइचारा अभिवृद्धिको पर्व : सभामुख घिमिरे