काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले विषयगत समतिकिा सभापतिहरुसँग छलफल गरेका छन् । सभामुख घिमिरेले सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा समितिका सभापतिहरुलाई बोलाएर छलफल गरेका हुन् ।
प्रतिनिधि सभा अन्तर्गत १० वटा समितिमा संवैधानिक परिषद्, विद्यालय शिक्षा, टिआरसीलगायत महत्वपूर्ण विधेयकहरू विचाराधीन छन्। सरकारले संसदको अधिवशेन बोलाउने तयारी गरिरहेको सन्दर्भमा सभामुखले समितिका सभापतिहरूसँग विधेयकको अवस्थाबारे छलफल गरेका हुन्।
सरकारले माघ तेस्रो साताबाट संसद्को आगामी अधिवेशन बोलाउने तयारी गरिरहेको छ भने यहि अधिवेशनबाट विचाराधीन टीआरसी विधेयक टुंगोमा पुर्याउने तयारी पनि गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०७ माघ २०८०, १२ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तीनकुनेको घटना लोकतन्त्रमाथिको प्रहार : सभामुख घिमिरे
संवैधानिक परिषद् विधेयकमा सभामुखले खोजे सत्तापक्षको धारणा
सभामुख घिमिरेले दलका प्रमुख सचेतकहरूसँग छलफल गर्दै
संघीयता महंगो भएको टिप्पणी तर्कसंगत छैन : सभामुख घिमिरे
सभामुख घिमिरेले भेटे कम्बोडियाका प्रधानमन्त्री
सभामुख घिमिरे र कम्बोडियन समकक्षीबिच भेटघाट