बैंक अफ काठमाण्डूका कार्ड धनी ग्राहकहरुका लागि अफर

सफल खबर संवाददाता

शुक्रबार, २२ भदौ २०७५, १४ : १७
बैंक अफ काठमाण्डूका कार्ड धनी ग्राहकहरुका लागि अफर

काठमाण्डू  । यस तीज र बुवाको मुख हेर्ने दिनको शुभ अवसरमा बैंक अफ काठमाण्डूले आफ्ना सबै कार्ड धनी ग्राहकहरुलाई विशेष छुटको व्यवस्था गरेको छ ।

यस अन्र्तगत बैंक अफ काठमाण्डूका ग्राहकहरुले आफ्नो कार्डमार्फत दरबारमार्गस्थित सुलक्स सेन्टर र सुलक्स को.मा उपलब्ध सबै ब्रान्डको घडी खरीद गर्दा रु १०५ छुटको लाभ उठाउन सक्नेछन् । बैंकद्वारा यो सुविधा निश्चित अवधिका लागि मात्र लागु गरिेएको हो ।

प्रतिक्रिया दिनुहोस