गोरखा सदरमुकाममा बिहीबारदेखि सुरु भएको ‘कृषि, पर्यटन तथा व्यापार प्रवर्द्धन मेला–२०८०’ मा प्रदर्शनीमा राखिएको नौ किलोग्राम तौलको एउटै काउली । गोरखा नगरपालिका–७, धारापानीका किसान एककुमारी बस्नेतले आफ्नै बारीमा उत्पादन गरेको यो नेपालमा उत्पादन भएको अहिलेसम्मकै सबैभन्दा ठूलो काउली भएको दाबी गरिएको छ । तस्बिर : दीपक श्रेष्ठ/रासस ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २० पुस २०८०, ११ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तरकारी खेतीबाट वार्षिक ६ लाखभन्दा बढी आम्दानी
लहानका किसान रतन साहले फलाए रंगीन काउली