मुम्बइ । सलमान खानको फिल्म टाइगर-३ दर्शकको मनोरञ्जनका लागि सिनेमा घरबाट फर्किएको छ । यस फिल्ममा सलमान खान र कट्रिना कैफको जोडी देख्न सकिन्छ ।
दर्शकले सिनेमा हलमा यो फिल्मलाई निकै रुचाएका छन् । तर, यो फिल्म हेर्नको लागि अहिलेसम्म थिएटर गएर आउनु भएको छैन भने कुनै समस्या छैन, अब टाइगर-३ अमेजन प्राइम भिडियो ओटीटीमा रिलिज हुँदैछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३० मंसिर २०८०, १४ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सलमान खानको 'सिकन्दर' को बक्स अफिसमा कमजोर प्रर्दशन
यस्तो छ सलमान खानको 'सिकन्दर' को टिजर
‘सेभेन डग्स’को रिमेकबाट हलिउड डेब्यु गर्दै सलमान खान
सलमान खानलाई धम्की दिने व्यक्ति उनकै गीतकार
सलमान खानलाई लरेन्स गिरोहबाट फेरि धम्की
सलमानलाई फेरि ज्यान मार्ने धम्की