काठमाडौँ । बलिउड अभिनेता सलमान खान अभिनीत फिल्म 'सिकन्दर' को टिजर सार्वजनिक गरिएको छ। बिहीबार नाडियावाला ग्यान्डसन युट्युब च्यानलमार्फत फिल्मको टिजर सार्वजनिक गरिएको हो। सार्वजनिक टिजरमा अभिनेता सलमानको एक्सन सिन देख्न सकिन्छ।
एआर मुरुगादास निर्देशित फिल्ममा सलमान खान र रश्मिका मन्दनाको मुख्य भूमिका छ। उनीहरूको केमेस्ट्रीलाई दर्शकले मनपराइरहेका छन्। यो फिल्म २०२५ को इदमा रिलिज हुनेछ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १६ फागुन २०८१, ११ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सलमान खानको 'सिकन्दर' को बक्स अफिसमा कमजोर प्रर्दशन
‘सेभेन डग्स’को रिमेकबाट हलिउड डेब्यु गर्दै सलमान खान
सलमान खानलाई धम्की दिने व्यक्ति उनकै गीतकार
सलमान खानलाई लरेन्स गिरोहबाट फेरि धम्की
सलमानलाई फेरि ज्यान मार्ने धम्की
सलमानको सिकन्दरमा हलिवुडको जस्तो एक्शन