काठमाडौ । नेपाली बजारमा प्याजको भाउ बढेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार प्याजको अधिकतम मूल्य थोक बजारमै १४५ रुपैयाँ पुगेको छ । पछिल्लो दिनमा प्याजको भाउ बढ्दै गएको हो ।
यस्तै समितिका अनुसार आलु रातोको ४८, आलु सेतोको ४०, काउली स्थानीयको २०, मुला रातोको २५, स्कुसको १५, रातो बन्दाको १८०, ब्रोकाउलीको ४० रुपैयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २६ मंसिर २०८०, ०८ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
व्यावसायिक प्याज खेतीमा जुट्दै किसान
प्याजको भाउ महँगियो
आलु, प्याज र स्याउको मूल्य घट्ने
गर्मीमा काँचो प्याज खादा फाइदा नै फाइदा
भारतको ‘प्याज कूटनीति’, प्रतिबन्धबिच पनि हजारौँ टन निर्यात
भारतले प्याज निर्यातमा लगायो अनिश्चितकालीन प्रतिबन्ध