माछापुच्छ्रे बैंकको सञ्चालक समिति सदस्य समेत रहेका केसीलाई नयाँ अध्यक्षमा चयन गरिएको बैंकले विज्ञप्तिमार्फत जनाएको छ । अध्यक्षमा नवनियुक्त हुनुअघि यसै बैंकमा संस्थापक सञ्चालकका रूपमा प्रतिनिधित्व गर्दै आएका केसी एक सफल युवा व्यवसायी समेत हुन् ।
काठमाडौँ । माछापुच्छ्रे बैंकको अध्यक्षमा रोशन केसी नियुक्त भएका छन् । बैंकको आज बसेको सञ्चालक समितिको ४९१ औँ बैठकले केसीलाई सञ्चालक समितिको अध्यक्षमा नियुक्त गरेको हो ।
माछापुच्छ्रे बैंकको सञ्चालक समिति सदस्य समेत रहेका केसीलाई नयाँ अध्यक्षमा चयन गरिएको बैंकले विज्ञप्तिमार्फत जनाएको छ । अध्यक्षमा नवनियुक्त हुनुअघि यसै बैंकमा संस्थापक सञ्चालकका रूपमा प्रतिनिधित्व गर्दै आएका केसी एक सफल युवा व्यवसायी समेत हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०७ मंसिर २०८०, १३ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माछापुच्छ्रे बैँकका एक सञ्चालकको राजीनामा स्वीकृत, दुई नियुक्त
माछापुच्छ्रे बैंक र बिगमार्टबीच सम्झौता
एटीएम मशिन तोडफोड गरेको आरोपमा बूढानीलकण्ठबाट २ जना पक्राउ