काठमाडौं। प्रतिनिधि सभाको अवरोध खुलाउन सभामुख देवराज घिमिरेले प्रमुख सचेतक, सचेतकहरूसँग छलफल गर्ने भएका छन् ।‘प्रतिनिधि सभाको अवरोध हटाउनेबारे सभामुख घिमिरेले बिहान ११ बजे प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएको उनका प्रेस संयोजक शेखर अधिकारीले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २२ असार २०८०, ११ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बजेट अधिवेशनमा शिक्षकको माग टुङ्ग्याउन सम्भव छैन : सभामुख
सभामुख देवराज घिमिरे उज्वेकिस्तान प्रस्थान
संसद् अवरुद्धबारे सभामुखद्वारा प्रमुख सचेतकहरूसँग छलफल
सभामुखको सचिवालयले भन्यो– प्रधानमन्त्रीले जवाफ दिने सूचना छैन
संसदमा विचाराधीन विधेयकहरू शीघ्र टुंग्याउँछौँः सभामुख घिमिरे
नेपाल- चीनबिच पारस्परिक हितका क्षेत्रमा थप लगानी गर्न आवश्यक छ : सभामुख घिमिरे