पत्रकारहरू देशको चौथो अंग होइन समाजको ऐना हो : उपसभामुख राना

सफल खबर संवाददाता

शनिबार, १६ असार २०८०, १५ : ०३
पत्रकारहरू देशको चौथो अंग होइन समाजको ऐना हो : उपसभामुख राना

काठमाडौं । प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगरले पत्रकारहरू देशको चौथो अंग नभइ समाजको ऐना भएको बताएका छन्।

शनिबार संसदीय मामिला पत्रकार समाजको ८औं अधिवेशनलाई सम्बोधन गर्दै उपसभामुख राना मगरले पत्रकारहरू देशको चौथो अंग नभइ समाजको ऐना भएको बताएका हुन्।

उनले भनिन्,‘पत्रकारहरु देशको चौथो अंग होइन समाजको ऐना हो। सुशासनको पहिलो चरण नै पत्रकारिता हो। किनभने भने हामी जवाफदेहीता, सुशासन, पारदर्शिताको कुरा पत्रकारले दिने हो।’

प्रतिक्रिया दिनुहोस