काठमाडौँ । उपसभामुख इन्दिरा रानाले क्यान्सरबाट जोगिन सावधानीका साथ आफ्नो स्वास्थ्यको हेरचाह गर्न आग्रह गरेकी छिन् ।
मङ्गलवार काठमाडौँमा विश्व क्यान्सर दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले क्यान्सर लाग्नबाट जोगिन सावधानी अपनाउनु जरुरी रहेको बताइन् । क्यान्सर पीडितलाई पनि परिवारको माया र प्रेम आवश्यक हुने उनले बताइन् ।
समाजको काम गर्न कुनै ठुलो फन्ड आवश्यक पर्ने भन्दै उनले सँगै मिलेर कामहरू गर्न जरुरी रहेको बताइन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २२ माघ २०८१, १० : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उपसभामुख राना रसिया प्रस्थान
वायु प्रदूषणसम्बन्धी नीतिको ड्राफ्ट हुँदैछ : उपसभामुख राना