आजको प्रतिनिधिसभाको बैठक स्थगित

सफल खबर संवाददाता

शुक्रबार, १८ साउन २०७५, १३ : ४९
आजको प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौं । आजका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।

आज १ बजेका लागि बोलाइएको संसद बैठक सूचना टाँस गरी स्थगित गरिएको संघीय संसद सचिवालयले जनाएको छ ।

अर्को बैठक साउन २० आइतबार बिहान ११ बजेका लागि बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस