काठमाडौं । सरकारले स्वरोजगार बन्न चाहाने खेलाडीहरुलाई सहुलियतपूर्ण कर्जा दिने भएको छ ।
अर्थमन्त्री डा.प्रकाश शरण महतले खेलाडीलाई स्वरोजगार बन्न चाहेमा युवा स्वरोजगार कोष मार्फत सहुलियतपूर्ण कर्जा प्रदान गर्ने व्यवस्था गरिने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १५ जेठ २०८०, १८ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्रिकेट खेलाडी ऐरीलाई गृहनगरमा सम्मान
खेलाडी बोकेर पोखरा विमानस्थलमा उत्रियो चिनियाँ चार्टर विमान
थप दुई क्रिकेट खेलाडीले तलब पाउने
एनपीएलको अक्सनमा १४२ खेलाडी
चीनका ४३ फुटबल खेलाडीलाई आजीवन प्रतिबन्ध
इंग्ल्यान्डका तीन खेलाडीले लिए राष्ट्रिय टोलीबाट नाम फिर्ता