कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले मंगलबार दुई जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । राना थारु समुदायको खखडेहरा पर्वको अवसरमा मंगलबार सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
जसअनुसार प्रदेशका कैलाली र कञ्चनपुरमा बिदा हुने आन्तरिक मामिला तथा कानून मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ । यस अघि चैत १ गते बिदा दिने निर्णय गरेको भए पनि अहिले फागुन ३० गते बिदा दिने गरी मिति संशोधन गरिएको सूचनामा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २९ फागुन २०७९, १४ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कैलालीमा साढे २० क्विन्टल चिनी बरामद
कैलालीको भजनी जलमग्न, ५ हजार घरधुरी डुबानमा
कैलालीका सात नदीमा तटबन्ध निर्माण सुरु
कैलाली र कञ्चनपुरको साढे ५ हजार हेक्टर जग्गामा बाह्रै महिना सिँचाइ सुविधा
कैलालीमा पाटे बाघ मृत भेटियो
कैलालीमा आगोले जलेर एक वृद्धको मृत्यु