बैतडी । बैतडीका मेलौली नगरपालिकाका ५६ वर्षीय रामदत्त भट्ट जबरजस्ती करणीको आरोपमा पक्राउ परेका छन्। २४ वर्षीया अपाङ्ग महिलामाथि जबरजस्तीकरणीको आरोपमा भट्ट पक्राउ परेका हुन्।
शनिबार अपाङ्ग महिलालाई जबरजस्तीकरणी गरिरहको परिवारका सदस्यले देखेपछि घटना बाहिरिएको थियो। त्यसपछि पडितका आफन्तले प्रहरीमा उजुरी दिएका थिए।
आइतबार आरोपित पुरुष भट्टलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए। पीडित महिला (क)वर्गको अपाङ्ग रहेको खुलेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १५ फागुन २०७९, ११ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ
महोत्तरीमा १५ बर्षिय किशोरीमाथि जवर्जस्ती करणी
१९ वर्षीय किशोरी बलात्कृत
एकल महिलालाई करणी गरेपछि 'ब्ल्याकमेल' गर्ने एक जना पक्राउ