काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले सिंहदरबारभित्र आम सर्वसाधारणलाई सहजरुपमा भित्र छिर्न पाउनुपर्ने भन्दै सभामुखसँग रुलिङ माग गरेका छन ।
शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा सांसद ज्वालाले सो माग गरेका हुन । उनले सांसदहरु र उनीहरुका आफन्तहरु मात्रै छिर्न पाउने व्यवस्थाको अन्त्य गरी सेवा लिन मन्त्रालय धाउने सबै सर्वसधारणहरुलाई सिंहदरबार छिर्न पाउने व्यवस्था गर्न माग गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १२ फागुन २०७९, १४ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संविधान संशोधनबारे बहस चलाऔँ : प्रकाश ज्वाला
एमालेले माग्यो मन्त्री प्रकाश ज्वालाको राजीनामा
लाइसेन्स अब निरन्तर छपाई हुन्छ : यातायातमन्त्री ज्वाला
बेनी-जोमसोम-कोरला सडक निर्माणलाई गति दिन मन्त्री ज्वालाको निर्देशन
यातायात क्षेत्र व्यवस्थित बनाउन प्रदेशका मन्त्रीहरूसँग छलफल गर्दैछु : मन्त्री ज्वाला
नारायणगढ-बुटवल सडक खण्डमा कामले गति लिएको छ : प्रकाश ज्वाला