कैलाली । नेकपा माओवादी केन्द्र सुदूरपश्चिम संसदीय दलको नेतामा खगराज भट्ट सर्वसम्मत चयन भएका छन् ।
संसदीय दल आयतबार बसेको बैठकले दलको नेतामा खगराज भट्टलाई सर्वसम्मत रूपमा चयन गरेको हो । स्थायी कमिटी सदस्य तथा प्रदेश इन्चार्जसमेत रहेका भट्ट दलको नेतामा चयन भएका हुन् ।
शनिबारको बैठकमा सहमति नभएपछि पुनः आइतबार बसेको बैठकले भट्टलाई दलको नेतामा चयन गर्दै माओवादीको नेतृत्वमा सरकार बनाउन पहल गर्ने जिम्मा पनि दिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १७ पुस २०७९, १२ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुदूरपश्चिममा सोडारीलाई विश्वासको मत दिने माओवादीको निर्णय
मधेश सरकारले स-शर्त अनुदानमा विभेद गरेकोमा माओवादीको आपत्ति
माओवादीका नेता शर्मा जसपा प्रवेश गर्दै
देव गुरुङको नेतृत्वमा माओवादीको टोली चीन भ्रमणमा
बझाङमा माओवादीले उम्मेदवारी फिर्ता नलिने
कोशीमा माओवादीका ३ जना मन्त्रीले दिए राजीनामा