काठमाडौं । निर्वाचन आयोगले हालसम्म ३० निर्वाचन क्षेत्रको मतगणना सुरु भइसकेको जनाएको छ ।
आयोगका अनुसार काठमाडौंका १०, ललितपुरको तीन, झापाको दुई, सप्तरीको दुई, कास्की एक, कैलाली एक, बाँके एक, भक्तपुर दुई, दाङको एक, कन्चनपुर एक, अछाम एक, मुस्ताङ सम्पन्न, रौतहट एक, लमजुङ एक, नवलपुरको दुई क्षेत्रमा मतगणना भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०५ मंसिर २०७९, १४ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बारको निर्वाचन भोलि, बिहान ८ बजेदेखि मतदान
विश्वविद्यालयको निवेदनपछि आजका लागि तोकिएको पेसी स्थगित
आरआरमा निर्वाचनको माग गर्दै नेविसंघको प्रदर्शन, बानेश्वरमा मतदान सुरु
यस्तो छ स्ववियु निर्वाचन कार्यतालिका
सभापति चयनका लागि तय भएको विषयगत समितिको निर्वाचन स्थगित
दुई चरणमा अनेरास्ववियु क्रान्तिकारीको निर्वाचन