बारा। प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन अन्तर्गत कास्कीमा ६६.८७ प्रतिशत मत खसेको निर्वाचन कार्यालय बाराले बताएको छ । जिल्लाभर ४ लाख ३३ हजार ५ सय ४ जना मतदाता थिए जसमध्य २ लाख ८९ हजार ८ सय ४१ मत मतदान गरिएको हो ।
बारामा ४ वटा निर्वाचन क्षेत्र रहेका छन् । बारामा ३ सय ५ मतदान स्थल र ५ सय ५५ मतदान केन्द्र छन् । जिल्लाको मतदान सामान्य हिसावमा सकिएको जिल्ला प्रहरी कार्यलय बाराले जनाएको छ । योसँगै मतपेटिका संकलन सुरु गरिएको छ
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०४ मंसिर २०७९, २० : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बारामा बरामद शव प्रहरी भान्सेको भएको खुलासा
बाराको उनासी पुलमा बस पल्टियो, ४३ यात्रु घाईते
बाराको पसाहा पुल नजिकै बस दुर्घटना, १३ जना घाइते
बारामा क्याम्पस प्रमुखको हत्या
बारा र पर्साका सीमा नाका आजदेखि ४८ घण्टासम्म बन्द
निजगढ वर्कसपमा विस्फोट : मृत्यु हुनेको संख्या ३ पुग्यो