काठमाडौं। पूर्वराष्ट्रपति डा रामवरण यादव भारत भ्रमणमा पुगेका छन् । उनी निजी भ्रमणको सिलसिलामा भारत गएको बताइएको छ । भारतका लागि नेपाली राजदूत डा शंकर शर्माले पूर्वराष्ट्रपति यादवलाई नयाँ दिल्लीमा स्वागत गर्न पाउँदा खुसी लागेको भन्दै ट्वीटरमा लेखेका छन् ।
उनले यादव निजी भ्रमणको सिलसिलामा भारत आएको पनि ट्वीटरमा उल्लेख गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २७ कार्तिक २०७९, २१ : ३५
लेखकबाट थप