न्यूजिल्याण्डमा भूकम्पको शक्तिशाली धक्का

सफल खबर संवाददाता

मंगलबार, १२ चैत्र २०८१, ०९ : ४३
न्यूजिल्याण्डमा भूकम्पको शक्तिशाली धक्का

एजेन्सी । न्यूजिल्याण्डमा भूकम्पको शक्तिशाली धक्का महसुस गरिएको छ । यस भूकम्पको तीव्रता रेक्टर स्केलमा ६.५ मापन गरिएको छ । 

यो भूकम्प न्युजिल्याण्डको साउथ आइल्याण्डको पश्चिमी तटमा भएको  राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ । 

यहाँका कतिपय भवनहरूमा क्षति पुगेको विवरण सार्वजनिक भए पनि मानवीय क्षतिको विवरण भने प्राप्त भएको छैन । 

प्रतिक्रिया दिनुहोस