काठमाडौँ । आगामी मंसिर ४ गतेका लागि तय भएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै विभिन्न राजनीतिक दल तथा उम्मेदवारले जुलुस, आमसभा र कोणसभा गर्न पाउने भएका छन् ।
निर्वाचन आयोगले बिहीवार ९कात्तिक १७ गते०देखि मंसिर १ गतेसम्म प्रचारप्रसारका लागि समयावधि तोकेको छ । सोही अनुसार दलहरूले आजबाट प्रचार(प्रसारका कामहरू९जुलुस, आमसभा र कोणसभा० गर्न पाउने भएका हुन् ।
आजबाट खुला प्रचारको समय सुरु भएपछि दलका शीर्ष नेताहरूको चुनावी दौडाहा तीब्र बनेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १७ कार्तिक २०७९, ०९ : ५३
लेखकबाट थप