एजेन्सी । टेस्लाका प्रमुख तथा विश्वकै धनाढ्य एलोन मस्कले टेक्सासमा निजी विमानस्थल निर्माण गर्ने योजना बनाएका छन् । मस्कले टेक्सासस्थित अस्टिनको पूर्वमा बास्ट्रोप नजिकै विमानस्थल बनाउने भएका हुन् । स्पेसएक्स, टेस्ला र द बोरिङ कम्पनीलगायत मस्कका कम्पनीहरू पहिले नै टेक्सासमा स्थापना भएका छन् ।
तर, मस्कको निजी विमानस्थल बनाउने योजनाको आधिकारिक पुष्टि भएको छैन । यस कदमलाई विमानस्थल योजना कार्यमा राख्नुअघि एफएए र वातावरणीय क्लियरेन्सको स्वीकृति आवश्यक हुनेछ । बोरिङ कम्पनीले आफ्नो मुख्यालय पनि टेक्सासमा सारेको थियो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, १६ साउन २०७९, १४ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मस्क बने ४०० बिलियन सम्पति हुने पृथ्वीको पहिलो ब्यक्ति
एलोन मस्कलाई राहतम ब्राजिलमा एक्सका सेवा पुन: संचालन गर्न अदालतको आदेश
मस्कले किनेको भन्दा ८० प्रतिशत घट्यो एक्सको मूल्य
एलन मस्क भारत आउँदै, टेस्लाको प्लान्ट खोल्न सक्ने