रुसी सेनामा सपोर्ट स्टाफका रुपमा कार्यरत करिब २० भारतीय नागरिकलाई जतिसक्दो चाँडो राहत दिने हरसम्भव प्रयास भइरहेको भारतले जनाएको छ ।