एजेन्सी । अष्ट्रेलियाका रक्षामन्त्री रिचर्ड मार्लेसले आफ्ना चिनियाँ समकक्षीसँग आइतबार वार्ता गरेका छन । जुन तीन वर्षयता दुई देशका रक्षा मन्त्रीहरूबीचको पहिलो बैठक हो र यसलाई महत्वपूर्ण पहिलो कदमू भनी वर्णन गरिएको छ ।
यो एकदमै स्पष्ट र विचारहरू आदानप्रदान गर्ने अवसर थियो जसमा मैले अष्ट्रेलियामा धेरै चिन्ताका मुद्दाहरू उठाएँ,मार्ल्सले एक सुरक्षा शिखर सम्मेलनकका क्रममा सिङ्गापुरमा पत्रकारहरूलाई बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, २९ जेठ २०७९, १६ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अष्ट्रेलिया सरकारको कडाइपछि विद्यार्थी भिसा आवेदनमा कमी
भारत र अष्ट्रेलियाबीच समुद्री सुरक्षा वार्ता
अष्ट्रेलियामा कोभिड–१९ का कारण मृत्युदर अझै पनि उच्च
अष्ट्रेलियामा १२ वर्षीया बालिकालाई गोहीले खायो
अष्ट्रेलियाकी महिला सांसदमाथि यौन दुर्व्यवहार !
अष्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले वृद्धि