काठमाडौँ । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह फराकिलो मतान्तरले अग्रता कायमै गरेका छन्।
९१ हजार ९७२ मतगणना हुँदा स्वतन्त्र उम्मेदवार साहले ३३ हजार ६२४ मत प्राप्त गरेका छन् । उनले नेकपा एमालेका उम्मेदवार केशव स्थापितलाई १५ हजार ४३५ मतान्तरले पछि पारेका छन्। स्थापितले हालसम्म १८ हजार १८९ मत ल्याएका छन्।
त्यस्तै, गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १८ हजार ५४ मत ल्याएर तेस्रो स्थानमा छन्। केशव र सिर्जनाको मतान्तर १३५ रहेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०७ जेठ २०७९, ११ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेलाई इमेलमा पठायो महानगरले जरिवानाको पत्र
काठमाडौं महानगरले आवासीय क्षेत्रका कवाडी व्यवसाय दर्ता/नवीकरण नगर्ने
काठमाडौँ महानगरले तीन ठाउमा साफ फाइनल एलइडी स्क्रिनबाट देखाउने
काठमाडौँ महानगरले माग्यो १०८ जना जनशक्ति
पलेशालाई काठमाडौं महानगरसम्मानको ५ लाखसहित सम्मान
उपमेयर सुनिताले गरिन् बालेनको कार्यशैलीको आलोचना