चितवन । भरतपुर महानगरपालिकाको वडा नम्बर ९ मा नेकपा एकीकृत समाजवादी विजयी भएको छ । एकीकृत समाजवादीका यमलाल कडेल १ हजार ९५८ मतसहित विजयी भएका हुन् । वडा नम्बर ७ मा पनि समाजवादीले जितेको छ ।
बिहीबार सम्पन्न वडा नम्बर ७ को मतगणनाअनुसार एमालेका लिलाबल्लभ भुसालले १४०६ मत पाए । अहिले वडा नम्बर नम्बर १० को मतगणना जारी रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०५ जेठ २०७९, १५ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरतपुर महानगर र दाङको राप्ती गाउँपालिकाबीच भगनी सम्बन्ध कायम
भरतपुरमा भूमिगत विद्युतीकरणको काम ७० प्रतिशत सकियो
भरतपुर महानगरपालिकाद्धारा तीन पाङ्ग्रे अटोको रुट परमिट दिन सुरु
पुंगी खोलाको अवैध संरचना भत्काउने कार्य जारी
भरतपुर महानगरमा छोरी बीमा कार्यक्रम
सयपत्री र मखमली मालाको मूल्य निर्धारण, स्थानीय उत्पादनलाई प्रयोग गर्न महानगरको जोड