९ महिना लामो संसदको अवरोध हट्यो

सफल खबर संवाददाता

मंगलबार, ०३ जेठ २०७९, १६ : १७
९ महिना लामो संसदको अवरोध हट्यो

 काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदको अवरोध हटाएको छ । बजेट अधिवेशनको पहिलो दिन एमालेले संसद अवरोध हटाएको हो । एमालेले २३ भदौदेखि निरन्तर संसद अवरुद्ध गर्दै आएको थियो ।

प्रतिक्रिया दिनुहोस