प्रतिनिधि र राष्ट्रिय दुवै सदनको बैठक बस्दै

सफल खबर संवाददाता

मंगलबार, ०३ जेठ २०७९, १० : ४०
प्रतिनिधि र राष्ट्रिय दुवै सदनको बैठक बस्दै

काठमाडौं । आज संघीय संसद् अन्तर्गत प्रतिनिधि र राष्ट्रिय दुवै सदनको बैठक बस्दैछ।

बैठक आज मंगलबार अपरान्ह ४ बजे बस्नेछ।बैठकमा आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटको बारेमा छलफल हुनेछ।बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका बारेमा छलफल हुने कार्यसूचि रहेको छ।

प्रतिक्रिया दिनुहोस