चितवन । भरतपुर महानगरपालिकाको पछिल्लो मत गणनामा एमालेका उम्मेदवार विजय सुवेदी ४१ मतले अग्रता लिएका छन् ।
सुवेदीलाई गठबन्धनका उम्मेदवार रेनु दाहालले पछ्याइ रहेकी छन् । महानगरमा १४ हजार २३० मत गणना हुँदा एमालेका सुवेदीले चार हजार ८४४ मत ल्याएका छन् भने माओवादी केन्द्रकी दाहालले चार हजार ८०३ मत ल्याएकी छन् ।
त्यसैगरी उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारी पाँच हजार ७३५ र उपमेयरमा राप्रपाकी हिमला गुरुङले तीन हजार ८६२ मत ल्याएकी छन् । वडा अध्यक्षतर्फ भने कांग्रेसले एक हजार ११९ मत, एमालेको ७५२ र राप्रपाको ४३० मत आएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०२ जेठ २०७९, १७ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरतपुर महानगर र दाङको राप्ती गाउँपालिकाबीच भगनी सम्बन्ध कायम
भरतपुरमा भूमिगत विद्युतीकरणको काम ७० प्रतिशत सकियो
भरतपुर महानगरपालिकाद्धारा तीन पाङ्ग्रे अटोको रुट परमिट दिन सुरु
पुंगी खोलाको अवैध संरचना भत्काउने कार्य जारी
भरतपुर महानगरमा छोरी बीमा कार्यक्रम
सयपत्री र मखमली मालाको मूल्य निर्धारण, स्थानीय उत्पादनलाई प्रयोग गर्न महानगरको जोड