काठमाडौं ।भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्रीबिच पाँचवटा समझदारीपत्रमा हस्ताक्षर भएको छ।
प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणामा मोदी बुद्ध जन्मस्थल लुम्बिनी आएका हुन्।मोदी ११ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारतीय सेनाको हेलिकोप्टरबाट सिधै लुम्बिनीस्थित हेलिप्याडमा उत्रिएका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०२ जेठ २०७९, १४ : १३
लेखकबाट थप