गुल्मी । गठबन्धन दललाई पराजित गर्दै नेकपा एमाले उमेदवारले गुल्मीको छत्रकोट गाउँपालिकामा विजयी प्राप्त गरेका छ्न ।
प्रमुख पदमा एमालेका राम प्रसाद पाण्डेले ६ हजार ५८६ मत प्राप्त गरि विजयी भएका हुन ।उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका उमेदवार काङ्ग्रेस नेता अनन्त पौडेलले ५ हजार ९४८ मत प्राप्त गरेका छन ।
त्यस्तै उपप्रमुखमा पनि एमाले कै साबित्रा ज्ञवालीले भारी मतले विजयी प्राप्त गरेकी छ्न । उनले ६ हजार ८७२ मत प्राप्त गरेकी छ्न । उनका निकटतम प्रतिद्वन्द्वी जनमोर्चाका गुमान सिंह पुन मगरले ५ हजार १२४ मत प्राप्त गरेका छ्न ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०२ जेठ २०७९, ११ : ३०
लेखकबाट थप