काठमाडौँ । थाहा नगरपालिकाको प्रमुख पदमा माओवादी केन्द्रले अग्रता कायमै राखेको छ ।
पछिल्लो प्राप्त जानकारीअनुसार थाहा नगरको वडा नं. ४ मा ९०० मत गणना गर्दा माओवादी केन्द्रका तर्फबाट उम्मेदवार रहेका बिष्णु बिष्टले ५१५ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिद्धन्द्धि नेकपा एमालेका उम्मेदवार अच्युतम ढकालले २४१ मत ल्याएका छन् ।
हालसम्म बिष्टले ३ हजार ५५१ मत प्राप्त गरेका छन् भने ढकालले २ हजार ५४३ मत ल्याएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०१ जेठ २०७९, १५ : ०६
लेखकबाट थप