चितवन । भरतपुर महानगरपालिकामा रेनु दाहालको अग्रता कायम रहेको छ ।
मत गणनाको पछिल्लो मत परिणाम अनुसार मत गणनामा वडा नम्वर १ को ३१६८ मत अहिले सम्म गनिएको छ । जसको मत परिणाम अनुसार रेनु दाहालको ११७८ र विजय सुवेदीको १०६८ मत रहेको छ । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४११ मत प्राप्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०१ जेठ २०७९, ०८ : २३
लेखकबाट थप