काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेको वडामा कांग्रेस उम्मेदवार पराजित भएका छन् ।
डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ मा कांग्रेसका उम्मेदवारहरुलाई पराजित गर्दै कांग्रेस बीपीका नरेश भण्डारी प्यानलसहित विजयी भएका हुन् ।
भण्डारीले ६७३ मत ल्याए । कांग्रेस उम्मेदवार चन्द्रबहादुर देउवाले ५४४ मत ल्याए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३१ बैशाख २०७९, १७ : ०५
लेखकबाट थप