स्थानीय तह निर्वाचन

मतदान गर्न रौतहट पुगेका नेपाललाई दुर्व्यवहार

सफल खबर संवाददाता

शुक्रबार, ३० बैशाख २०७९, १३ : १८
मतदान गर्न रौतहट पुगेका नेपाललाई दुर्व्यवहार

 रौतहट । रौतहटको गौर नगरपालिका १ स्थित रामजानकी कन्या विद्यालयमा मतदान गर्न पुग्ने क्रममा मतदाताले दुर्व्यवहार गरेका हुन्।

नेपाललाई चोर भन्दै मतदाताले नारा लगाएपछि हुलदंगा मच्चिएको थियो। नेपालले मतदान गरेर बाहिर निस्कने क्रममा मतदाताले नारा जुलुस गर्दै अवरोध गरेका थिए। नेपाललाई एमाले नेता कार्यकर्ताले नारा जुलुस गर्दै दुर्व्यवहार गरेको हुन सक्ने आकलन गरिएको छ।

प्रतिक्रिया दिनुहोस