खलंगा । दार्चुलाको दुहुँ गाउँपालिका १ का उम्मेदवारका एजेन्टबीच विवाद हुँदा पिपलचौरी मावि मतदान केन्दको मतदान स्थागित भएको छ ।
बाजुराका प्रहरी नायव उपरीक्षक प्रतीक विष्टका अनुसार अशक्त मतदाताले कसरी मतदान गर्ने भन्ने विषयमा एजेन्टबीच विवाद हुँदा मतदान स्थागित भएको हो । अहिले समस्या समाधानका लागि सर्वपक्षीय छलफल भईरहेको प्रहरी प्रमुख विष्टले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३० बैशाख २०७९, ११ : १२
लेखकबाट थप