काठमाडौँ । स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान भएको छ ।
स्वास्थ्य मन्त्रालयद्वारा गठित सिफारिस समितिले बिहीबार दरखास्त आह्वान गरेको हो ।
दरखास्तको सूचनामा अनुसार तोकिएको योग्यता र अनुभव भएकाले मन्त्रालयको आन्तरिक प्रशासन शाखामा आवेदन बुझाउन सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २४ माघ २०८१, ०८ : ३८
लेखकबाट थप