काठमाडाैँ । निर्वाचन आयोगले आज पत्रकार सम्मेलन गर्ने भएकाे छ।आयोगले अपरान्ह ४ बजे पत्रकार सम्मेलन गर्न लागेको हो।
नियमित पत्रकार सम्मेलनको श्रृंखलाअन्तर्गत आयोगले गत सोमबारयता निर्वाचनसम्बन्धी विषयमा गरेका निर्णयहरूको जानकारी गराउने छ।आयोगले हप्ताको सोमबार र बिहीबार पत्रकार सम्मेलन गर्दै आएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २२ बैशाख २०७९, १० : १०
लेखकबाट थप