काठमाडौं । धादिङमा गठबन्धन सरकारले उम्मेदवारको टुंगो लगाएको छ।
नेपाली कांग्रेसका बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको संयोजकत्वमा बसेको बैठकले धादिङ जिल्लाको नगरपालिका प्रमुख, उप-प्रमुख र गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा उम्मेदवारी टुंगो लगाएको होधादिङ जिल्ला अन्तर्गत रहेका नगर, गाउँपालिकाहरू
१. निलकण्ठ नगरपालिका प्रमुख- नेपाली कांग्रेस
उपप्रमुख-नेकपा माओवादी केन्द्र
२. धुनिबेसी गाउँपालिका प्रमुख – नेकपा एकीकृत समाजवादी
उपप्रमुख – नेपाली कांग्रेस
३ खनियाबास गाउँपालिका अध्यक्ष- नेपाली कांग्रेस
उपाध्यक्ष- नेकपा माओवादी केन्द्र
४ सिद्धलेक गाउँपालिका अध्यक्ष नेपाली कांग्रेस
उपाध्यक्ष – नेकपा एकीकृत समाजवादी
५ रुविभ्याली गाउँपालिका अध्यक्ष –नेकपा (माओवादी केन्द्र)
उपाध्यक्ष – नेपाली कांग्रेस
६ गंगाजमुना गाउँपालिका अध्यक्ष – नेपाली कांग्रेस
उपाध्यक्ष – नेकपा एकीकृत समाजवादी
७ गल्छी गाउँपालिका अध्यक्ष – नेकपा एकीकृत समाजवादी
उपाध्यक्ष – नेपाली कांग्रेस
८ गजुरी गाउँपालिका अध्यक्ष – नेकपा माओवादी केन्द्र
उपाध्यक्ष – नेपाली कांग्रेस
९ थाक्रे गाउँपालिका – पाँच दलीय गठबन्धनको जिल्ला स्तरीय संयन्त्रले समन्वय गरी टुंग्याउने
१० ज्वालामुखी गाउँपालिका अध्यक्ष – नेपाली कांग्रेस
उपाध्यक्ष – नेकपा एकीकृत समाजवादी
११ त्रिपुरा सुन्दरी गाउँपालिका अध्यक्ष – नेपाली कांग्रेस
उपाध्यक्ष – नेकपा माओवादी केन्द्र
१२ नेत्रावती गाउँपालिका अध्यक्ष – नेपाली कांग्रेस
उपाध्यक्ष – नेकपा माओवादी केन्द्र
१३ बेनिघाट गाउँपालिका अध्यक्ष – नेकपा माओवादी केन्द्र
उपाध्यक्ष नेकपा एकीकृत समाजवादी
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ११ बैशाख २०७९, १४ : २४
लेखकबाट थप