काठमाडौं । पूर्वराजदूत लक्की शेर्पा नेकपा (एमाले) प्रवेश गरेकी छन् ।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा आयोजित एक कार्यक्रममा संविधानसभाकी सदस्य समेत रहेका शेर्पालाई पार्टीमा खादा ओढाएर स्वागत गरेका हुन् ।
यसैगरी ओलीले माओवादी केन्द्रका केन्द्रीय सदस्य धर्मदत्त देवकोटालाई पनि पार्टीमा प्रवेश गराएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०९ बैशाख २०७९, १५ : ५६
लेखकबाट थप