काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको गोदावारी नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्टसहित सातजनाविरुद्ध भष्टाचार मुद्दा दायर गरेको छ ।उनीहरूविरुद्ध विशेष अदालतमा पौने तीन करोड रुपैयाँ बिगो र कैद सजायको माग–दाबीसहित मुद्दा दायर गरिएको हो ।
१३ वटा सडकमा मापदण्डविपरीत गुणस्तरहीन काम गरी गैरकानुनी लाभ र हानि–नोक्सानी पुर्याई भ्रष्टाचार गरेको अख्तियारको आरोप छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०९ बैशाख २०७९, १५ : ४७
लेखकबाट थप