काठमाडौं । नाबालिकाको यौन शोषण गरेको अभियोगमा तनहुँ कारागारमा पुर्पक्षका लागि थुनामा रहेका कलाकार पूर्णविक्रम शाहलाई छाइनु पर्ने माग गर्दै उच्च अदालत पोखरामा निवेदन दता भएको छ।
तनहूँ कारागारमा पुर्पक्षका लागि थुनामा रहेका अभिनेता पल शाहका बकिलले तनहुँ जिल्ला अदालतको आदेशविरुद्ध मङ्गलबार निवेदन दिएका हुन् ।
निवेदनमा पुर्पक्षका लागि थुनामा पठाउने अदालतको आदेश बदरगारी तारेखमा रिहा गर्न माग राखिएको कलाकार शाहको पक्षका वरिष्ठ अधिवक्ता कमलामोहन बाग्लेले जानकारी दिए ।
उनका अनुसार फौजदारी कार्यविधि संहिता २०७४ को दफा ७३ (२) बमोजिम थुनामुक्तको माग राखी निवेदन दिइएको छ ।
प्रारम्भिक बहस बुधबार सुरु हुने खबर गोरखापत्रमा छापिएको छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, १६ चैत्र २०७८, ०६ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पल शाह र प्रताप दाससंँगै झुम्यो दुवई
‘रावायण’को दोस्रो पोस्टरमा यस्तो देखिए पल शाह र पूजा शर्मा
पल शाह स्टारर फिल्म ‘रावायण’को फर्स्टलुक सार्बजनिक
पुजार सार्की मेरो लागि निकै महत्त्वपूर्ण छ : पल शाह
पल शाहविरुद्धको मुद्दा सर्वोच्च अदालतले दोहोर्याएर हेर्ने