काठमाडौं । नाबालिग गायिकालाई बलात्कार गरेको अभियोगमा तनहुँ जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका अभिनेता पल शाह रिहा हुने वा पुर्पपक्षका लागि कारागार चलान हुने भन्ने टुंगो आज लाग्ने सम्भावना छ ।
उनीविरुद्धको मुद्दामा जिल्ला अदालत तनहुँमा हिजो बुधबार थुनछेक बहस सुरु भइसकेको छ। तर बहस नसकिएकाले आज पनि जारी रहने अदालतले जनाएको छ।
पल शाहविरुद्धको मुद्दाको बहस तनहुँका प्रमुख जिल्ला न्यायाधीश हरिशचन्द्र ढुंगानाको इजलासमा भइरहेको हो। बहस आज सकिए पललाई धरौटीमा रिहा गर्ने वा पुर्पक्षका लागि जेल चलान गर्ने भन्ने विषयमा अदाललते निर्णय सुनाउनेछ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १० चैत्र २०७८, ०९ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पल शाह र प्रताप दाससंँगै झुम्यो दुवई
‘रावायण’को दोस्रो पोस्टरमा यस्तो देखिए पल शाह र पूजा शर्मा
पल शाह स्टारर फिल्म ‘रावायण’को फर्स्टलुक सार्बजनिक
पुजार सार्की मेरो लागि निकै महत्त्वपूर्ण छ : पल शाह