काठमाडौं । शिक्षक सेवा आयोगले विभिन्न जिल्लाहरूका सामुदायिक विद्यालयमा प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहका प्रथम र द्वितीय श्रेणीमा रिक्त रहेका शिक्षक पदका लागि बढुवाको सूचना निकालेको छ ।
आयोगले आन्तरिक प्रतियोगितात्मक परीक्षा (२५%) र कार्यसम्पादन मूल्याङ्कनका आधारमा हुने बढुवा (७५%) हुनेगर िपदपूर्ति गरिने बताएको छ । २०७७ चैत्र मसान्तसम्म पाँच शैक्षिक सत्रको नोकरी अवधि पूरा गरेका उम्मेदवारले बुधबारदेखि (आन्तरिक प्रतियोगितात्मक परीक्षाको हकमा) सहभागी हुने भएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १२ माघ २०७८, ०७ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माध्यमिक तहको ३६८ शिक्षकका लागि जागिर खुल्यो
मधेसमा शिक्षकको माग गर्दै विद्यार्थी सडकमा
दलको सदस्यता त्याग्दै शिक्षक
शिक्षामन्त्रीको निर्णयप्रति सत्तारुढ दल नै असन्तुष्ट, कारबाही गरेर देखाउन शिक्षक महासङ्घको चेतावनी
मन्त्रीको निर्णयविरुद्ध शिक्षक महासंघ आन्दोलनको तयारीमा
फतुवा विजयपुरमा शिक्षकको आन्दोलन स्थगित