काठमाडौं । शिक्षक सेवा आयोगले विभिन्न जिल्लाहरूका सामुदायिक विद्यालयमा प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहका प्रथम र द्वितीय श्रेणीमा रिक्त रहेका शिक्षक पदका लागि बढुवाको सूचना निकालेको छ ।
आयोगले आन्तरिक प्रतियोगितात्मक परीक्षा (२५%) र कार्यसम्पादन मूल्याङ्कनका आधारमा हुने बढुवा (७५%) हुनेगर िपदपूर्ति गरिने बताएको छ । २०७७ चैत्र मसान्तसम्म पाँच शैक्षिक सत्रको नोकरी अवधि पूरा गरेका उम्मेदवारले बुधबारदेखि (आन्तरिक प्रतियोगितात्मक परीक्षाको हकमा) सहभागी हुने भएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १२ माघ २०७८, ०७ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आन्दोलनका लागि देशभरिका शिक्षकहरू काठमाडौं आइपुगे
देशभरका शिक्षक काठमाडौँका सडकमा उत्रिँदै
नक्कली प्रमाणपत्र लिएको आरोपमा शिक्षकविरुद्ध मुद्दा दायर
माओवादी केन्द्रको पार्टी कार्यालयमा शिक्षकको धर्ना
शिक्षक महासङ्घले आज कांग्रेस केन्द्रीय कार्यालयमा धर्ना दिने
शिक्षा ऐन जारी नगरेको भन्दै फेरि आन्दोलनमा उत्रिए देशभरका शिक्षकहरु