काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले राष्ट्रिय सभा सदस्यका लागि दुई जना उम्मेदवारको नाम टुंगो लगाएको छ ।
जसपाले प्रदेश १ को अल्पसंख्यक समूहबाट हेमराज राई र प्रदेश २ को खुला समूहबाट खालिद सिद्दिकीलाई राष्ट्रिय सभा उम्मेदवार बनाउने निर्णय गरेको हो ।
सत्तारुढ पाँच दलबीच भएको भागबण्डामा जसपाले २ सिट पाएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २० पुस २०७८, १२ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जसपा नेपाल केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै
अभियानको म्याद थप्ने तयारीमा जसपा नेपाल
कोशी नाम खारेजीको माग गर्दै जसपा नेपालको जुलुस
जसपा नेपालले पदाधिकारीलाई अभियानमा खटायो
जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु
जसपा नेपालको अभियान आइतबार उद्घाटन हुने