सहमहामन्त्रीको मतगणना उपाध्याय ३२६ मतले अगाडि

सफल खबर संवाददाता

विहीबार, ०१ पुस २०७८, २१ : ४३
सहमहामन्त्रीको मतगणना उपाध्याय ३२६ मतले अगाडि

काठमाडौं । नेपाली काँग्रेसको सहमहामन्त्री महिलातर्फ महालक्ष्मी डीना उपाध्यायले अग्रता लिएकी छन् ।

विहीबार पार्टी कार्यालय सानेपामा ३ हजार मत गणना हुँदा उपाध्यायले ३२६ मतले अगाडि छन् । उनले  १६५२  मत ल्याएकी छन् भने कमला पन्तले १३२६  मत पाएकी छन् ।

प्रतिक्रिया दिनुहोस