कांग्रेस महाधिवेशनका लागि गठित आर्थिक समिति विस्तार

सफल खबर संवाददाता

आइतबार, ०५ मंसिर २०७८, १७ : २९
कांग्रेस महाधिवेशनका लागि गठित आर्थिक समिति विस्तार

काठमाडौं । नेपाली कांग्रेसको १४ औ महाधिवेशनका लागि गठित आर्थिक समितिमा १३ जना सदस्य मनोनयन भएको छ । आर्थिक समितिका संयोजक एवं सुचना तथा संचार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले १० जना सदस्य र तीन जना सल्लाहकार नियुक्त गर्नुभएको हो । 
आर्थिक समिति
संयोजक : ज्ञानेन्द्रबहादुर कार्की
सदस्यहरुः
उमेश श्रेष्ठ
दिपक खड्का
जीप छिरिङ लामा
मोहन आचार्य
इन्द्र बाँनिया
अनिल रु«गटा
महेश जाजु
विरेन्द्र कनोडिया
रामकेष्ण भट्टराई
दयाराम पाण्डे

सल्लाहकारहरु
दिपकुमार उपाध्याय
दिव्यमणि राजभण्डारी
विनोद चौधरी
माल्टेन गुरुङ

प्रतिक्रिया दिनुहोस