काठमाडौँ । जिल्ला अदालत काठमाडौँले पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।
स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दाको थुनछेक बहसपछि न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले उनलाई ६० लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश गरेको हो ।
लामिछाने सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा ६५ लाख धरौटी बुझाएर गत बिहीबार मात्र छुटेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०२ माघ २०८१, १८ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रवि लामिछाने धरौटी बुझाएर रिहा
रवि लामिछानेलाई ६० लाख धरौटीमा छाड्न जिल्ला अदालत काठमाडौंको आदेश
रवि पक्षका वकिलको बहस सकियो, थुनामुक्त गराउन माग
थुनछेक बहसका लागि रवि लामिछानेलाई अदालत ल्याइयो
आज पनि रवि लामिछानेको थुनछेक बहस
रविलाई थुनामा नराखे प्रमाण नष्ट हुने सरकारी वकिलको तर्क