चितवनका ९४ वडामा माओवादी केन्द्रको वडा कमिटी सर्वसम्मत चयन, ४ वडामा आज चयन हुँदै (सूचीसहित)

सफल खबर संवाददाता

आइतबार, ०५ मंसिर २०७८, १० : ५०
चितवनका ९४ वडामा माओवादी केन्द्रको वडा कमिटी सर्वसम्मत चयन, ४ वडामा आज चयन हुँदै (सूचीसहित)

चितवन । भरतपुर महानगरका तीनवटा वडाबाहेक जिल्लाका सबै वडामा नेकपा (माओवादी केन्द्र) ले वडा कमिटीको नेतृत्व सर्वसम्मत चयन गरेको छ ।

माओवादी केन्द्र चितवनका अध्यक्ष यमबहादुर परियार ‘इन्द्रजित’ले जिल्लाका सम्पुर्ण वडामा नेतृत्व चयन भएको र बाँकी ३ वटा वडाहरुमा आइतबार वडा सम्मेलन हुने बताए । उनका अनुसार भरतपुर महानगरको १४, १६ र २० र राप्ती नगरपालिकाको ७ नम्बर वडा बाहेक सबैमा सर्वसम्मत नेतृत्व चयन भएको हो ।

चितवनका ९३ वडामा सर्वसम्मत नेतृत्व चयन भएको छ ।  भरतपुर महानगरका २९ वडामध्ये २६ र राप्ती नगरका १३ वडामध्ये १२ वडामा सर्वसम्मत नेतृत्व चयन गरिएको छ ।

रत्नननगरका १६, खैरहनी नगरका १३, कालिका नगरका ११, माडी नगरका ९ र इच्छाकामना गाउँपालिकाको ७ वटै वडामा नेतृत्व सर्वसम्मत चयन भएको छ ।

जिल्लामा रहेका ७ स्थानिय तह मध्ये कुन वडामा कसले पाए नेतृत्व ? 


भरतपुर महानगरपालिका

१. रुद्रहरि भण्डारी
२. जयराम खत्री
३. भोजराज काफ्ले
४. बलीभद्र कंडेल
५. श्रीप्रसाद कंडेल
६. भागीरथ तिमिल्सिना
७. बामदेव अधिकारी
८. हरिलाल कंडेल
९. प्रजापति रिजाल
१०. सागर अधिकारी
११. प्रकाश देवकोटा
१२. मदन घिमिरे
१३. सुदिप सुवेदी
१५. आकाश थापा
१७. बखान सिंह तामाङ
१८. हरिकष्ण सापकोटा
१९. दुर्गा लामा
२१. पूर्णबहादुर विक।
२२. विष्णु घिमिरे
२३. राजकुमार श्रेष्ठ
२४. रामबहादुर थापा मगर
२५। इश्वरी प्रसाद भुषाल
२६. गोपीलाल सेन्चुरी
२७. राजु भुषाल
२८. लोकनाथ सापकोटा
२९. राजु श्रेष्ठ

रत्ननगर नगरपालिका

१. विष्णु शर्मा
२. भीमबहादुर थापा
३. हिमालय खनाल
४. शिवप्रसाद बास्तोला
५. नारायण महतो
६. खगराज खनाल
७. यसराम महतो
८. राजेन्द्र थपलिया
९. नन्दु रेग्मी
१०. विष्णु सुवेदी
११. यज्ञ धमला
१२. सुशील तिवारी
१३. सन्तोष घिमिरे
१४. चिरञ्जिवी घिमिरे
१५. देवी बास्तोला
१६. रामप्रसाद रिमाल

खैरहनी नगरपालिका

१. रामशरण कंडेल
२. हेम अर्याल
३. दलबहादुर विक
४. दलबहादुर बस्नेत
५. पुन नारायण प्रधान
६. लोकनाथ भुषाल
७. सीताराम महतो
८. भोजराज रेग्मी
९. केशव अधिकारी
१०. रवि बर्देवा
११. चन्द्र बरुवाल
१२. ज्ञानेन्द्र बर्तौला
१३. अर्जुन ढुंगाना

राप्ती नगरपालिका
१. यमबहादुर तामाङ
२. सन्तोष पाण्डे
३. प्रकाश उप्रेती
४. गणेश पराजुली
५. गोवद्र्धन कंडेल
६. जया गोतामे
८. खिलप्रसाद घिमिरे
९. प्रेमबहादुर रिमाल
१०. गोविन्दराम चेपाङ
११. अक्कल तामाङ
१२. राजकुमार तामाङ
१३. राजु चेपाङ

कालिका नगरपालिका

१. टंक श्रेष्ठ
२. लक्ष्मी धिताल
३. संचलाल वाइबा
४. हरि चौधरी
५. भरतपुर बहादुर थापा
६. होमप्रसाद अम्गाई
७. सुसन पौडेल
८. चित्रबहादुर मगर
९. सूर्यबहादुर श्रेष्ठ
१०. रमेश तामाङ
११. गया सिंह प्रजा

माडी नगरपालिका

१. गंगा भुषाल
२. इश्वरी ढकाल
३. बलराम महतो
४. टिकाराम पौडेल
५. गणेश विश्वकर्मा
६. कृष्ण पौडेल
७. कृष्णबहादुर रानाभाट
८. प्रेमबहादुर सुनार
९. रुपेन प्रजा

इच्छाकामना गाउँपालिकाः
१. सन्तबहादुर राना मगर
२. प्रकाश बुढाथोकी
३. शिव पौडेल
४. खड्क बहादुर मगर
५. राजेन्द्र बोहोरा
६. यमबहादुर गुरुङ
७. ठूलो कान्छा मगर

प्रतिक्रिया दिनुहोस